मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

निजामती कर्मचारी संगठन ललितपुरको १२ औँ जिल्ला अधिवेशन आगामी शुक्रबार हुने

Nagarik Sewa 4875+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन ललितपुरको १२ औँ जिल्ला अधिवेशन आगामी शुक्रबार हुनेभएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको हलमा आगामी शुक्रबार दिउँसो एकबजे अधिवेशनको सुरुवात् हुने भएको हो । 

संगठनलाई थप सशक्त बनाउने र कर्मचारीहरूको हक अधिकार स्थापित गर्ने उद्देश्य सहित १२ औँ अधिवेशन गर्न लागिएको जिल्ला अध्यक्ष टेकराज आचार्यले जानकारी दिएका छन् । अधिवेशनमा विभिन्न तह र तप्काका नेताहरु भेला गरेर नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ । साथै कर्मचारीको हकहितका एजेण्डामा पनि घनीभूत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार