मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

२४.५९ अंकले घट्यो नेप्से

Nagarik Sewa 4875+ समाचार ( )
५ असार २०८२, बिहीबार

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५९ अंकले घटेर २६२९.०८ विन्दुमा सीमित भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा रोकिएको थियो । यस्तै, मंगलबार पनि नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा सीमित थियो ।

बिहीबार बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा कुल ११ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ८ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ ।

बिहीबार पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्दा पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भुगोल इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार