मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

आज साफ महिला क्लब च्याम्पियनसिपमा दुई खेल हुँदै

Nagarik Sewa 4874+ समाचार ( )
२३ मंगशिर २०८२, सोमबार

 काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले सोमबार (मंसिर २२) भारतीय क्लब इस्ट बंगाल एफसीसँग खेल्दै छ ।  ट्रान्सपोर्टको यो दोस्रो खेल हो । ट्रान्सपोर्टले उद्घाटन खेलमा पाकिस्तानी क्लब कराची सिटी एफसीसँग गोलरहित बराबरी गरेको थियो ।

खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । ट्रान्सफोर्ट भुटानी महिला लिगको उपविजेता हो ।आजै हुने दोस्रो खेलमा कराची सिटी एफसी र बंगलादेशी क्लब नस्रिन स्पोर्ट्स एकेडेमीले प्रतिस्पर्धा गर्ने तालिका छ । यो दुवै टोलीको दोस्रो खेल हो । खेल दशरथ रंगशालामा साँझ ६ः०० बजे सुरु हुनेछ ।

कराचीले उद्घाटन खेलमा ट्रान्सपोर्टसँग गोलरहित बराबरी खेलेको थियो । नस्रिनले भने सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबसँग ४–० को हार व्यहोरेको थियो । प्रतियोगितामा कुल पाँच टिमको सहभागिता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै