मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

विद्युत प्राद्यिकरण अझै नाफामा जान्छ:हितेन्द्रदेव शाक्य

Nagarik Sewa 4875+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्न सफल भएको बताएका छन्। प्राधिकरणको ४० औं वार्षिकोत्सवका अवसरमा बोल्दै शाक्यले देशभर भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ती गराउँदै सेवा सुदृढीकरण गरिरहेको बताए।

विगतका उपलब्धिहरूको समीक्षा, वर्तमान चुनौतीहरूलाई सम्बोधन र नेपालको प्रगतिमा सशक्त योगदान दिन प्रतिवद्धता गर्ने अवसर मिलेको उनले बताए। लामो समयसम्म कायम लोडसेडिङको अन्त्यलाई उनले मुख्य उपलब्धीका रूपमा लिएका छन्।

ऊर्जा विकासका लागि रणनीतिक उच्च भोल्टेज प्रसारण लाइन तथा सबस्टेसनहरू विकासमा प्राधिकरण सक्रिय रहेको उनले बताए। त्यसैगरी, ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन तथा निर्माणलाई प्राथमिकता राखेको उनले बताए।

वितरण प्रणालीको सुदृढीकरण र ग्राहकसम्म विद्युत पुर्‍याउने संरचनाको विकासमा जोड दिएको उनको भनाइ छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार